पोखरा ।
पोखरा महानगरपालिकाले निर्माण गरेको हर्पन खोलाले सिल्टेसन ड्याम बगाएको छ । करिब नौ करोड लागतमा बनेको ड्याम बुधबार राती आएको बाढीले बगाएको हो । हरपन खोलाको ड्याम पानीले बनाउदा करिब नौ करोड क्षति बनाएको जानकारहरु बनाउछन् ।
बुधबार राती आएको बाढिले सिल्डेसन ड्यामसंगै त्यो क्षेत्रको बस्ती पनी डुवानमा परेको छ । अघिल्लो बर्ष पनि अँधेरी खोलाले पर सिल्टेसन ड्याम भत्काएको थियो ।