पोखरा । अविरल वर्षाका कारण कुश्मा नगरपालिका वडा नं ८ दोविल्लामा पहिरो गएको छ । पहिरोमा परि मध्य पहाडी लोकमार्ग सडक निर्माण कम्पनीका इन्जिनियर सहित सवारी चालक समेत बेपत्ता भएका छन् । हिजो राति १० बजेको समयमा आएको पहिरोले केही पसलहरु पनि पूर्णरुपमा भत्काएको छ ।
फोटोः सुन्दर गिरीको फेसबुकबाट





