प्रदेश नीति तथा योजना आयोग गण्डकीको उपाध्यक्षमा डा. काफ्ले नियुक्त

गन्थन संवाददाता । गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. रघुराज काफ्ले नियुक्त भएका छन् । आज गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले काफ्लेलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन् । रोजगार विभागका निर्देशक भैसकेका तनहुँ निवासी काफ्ले भानु क्याम्पसका सहप्रध्यापक हुन् ।

कमेन्टहरु
Loading...