मुख्यमन्त्री पोखरेलले ४ गते विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले असार ४ गते विश्वासको मत लिने भएका छन् ।

असार १ गते बजेट ल्याएका मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिएपछि मात्रै बजेटबाट छलफलमा जाने तयारी गरेका हुन् ।

पोखरेल जेठ २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

कमेन्टहरु
Loading...