-2 पोखरा । अविरल वर्षासंगै आएको पहिरोमा परी कास्की माछापुच्छ्रे वडा नं १ बस्ने एक जनाको मृत्यु भएको छ । पहिरोमा परी ४८ बर्षिया लिला बिकको मृत्यु भएको हो । लगातारको वर्षापछि देशभर पहिरो र बाढीले जनघनको क्षती भएको छ ।