गन्थन डेस्क । आज गण्डकी प्रदेश सभामा बिश्वासको मत लिनेक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सिमित स्रोत र साधनका बावजुद पनि धेरै काम गरेको बताए ।
उनले आफ्नो नेतृत्वमा सरकार गठन भइसकेपछि सबै क्षेत्रमा उपलब्धी हाँसिल गरेको बताए ।
उनले आफ्नो सरकार बनेपछि प्रतिव्यक्ति आए पनि बढेको बताए ।