पोखरा । जिल्ला प्रशासन कार्यलय कास्कीले जिल्लामा जारी निषेधाज्ञा एक हप्ता थप गरेको छ ।
बुधवार साँझ विज्ञप्ती जारी गर्दै कार्यलयले जेठ ७ गते राती १२ बजेदेखी देखि जेठ १४ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा थप गरेको जानकारी गराएको छ ।
जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक कामबाहेक हिडडुल गर्न रोक लगाएको छ ।
यो अबधीमा के गर्न पाईन्छ के गर्न पाईदैन ? हेर्नुहोस बिज्ञप्ती