लमजुङमा लगातार पराकम्पनपछि स्थानीय त्रसित

पोखरा । लमजुङमा लगातार भुकम्पको पराकम्पन गएपछि स्थानीयहरु त्रसित बनेका छन् ।

बुधवार विहान ५ः३० मा भुलभुले केन्द्रविन्दु भएर भुकम्प गएपछि ६ः२ बजे , ६ः४५ बजे र ८ः१६ बजे गरि तीन पटक सम्म पराकम्पन गएको छ ।

पराकम्पनको महशुस लमजुङ सिमा जोडिएका कास्कीका विभिन्न ठाउँमा गरिएको छ ।

कमेन्टहरु
Loading...