जनमोर्चाका सांसद थापालाई संसदीय दलको नेताबाट निलम्बन

पोखरा/पार्टीले गरेको ह्विप उलङ्गन गरेको आरोपमा थापालाई राष्ट्रिय जनमोर्चाले कारबाहि गरि संसदीय दलको नेताबाट हटाएको छ । जनमोर्चाको सचिबालय बैठकले उनलाई दलको नेताबाट हटाईएको राजमोको महासचिब मनोज भट्टको हस्ताक्षर गरिएको बिज्ञप्तीमा जनाईएको छ ।
। थापालाई सांसद पदबाट पनि हटाउने तयारी भएको जनमोर्चा स्रोतको दावी छ ।

कमेन्टहरु
Loading...