अवज्ञा गर्दै चलाइएका सवारी साधन नियन्त्रणमा

तनहुँ ।

जिल्ला ट्राफिक कार्यालय तनहुँले बुधबार निषेधाज्ञाको अवज्ञा गर्दै चलाइएका मोटरसाइकल नियन्त्रणमा लिएको दृश्य ।

कोरोना महामारीको जोखिम दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको अवज्ञा गर्दै अनावश्यक रुपमा चलाइएका ३६ मोटरसाइकल र एक जीपलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

तस्वीरः सानेबहादुर नेपाली/रासस

कमेन्टहरु
Loading...