पोखरा ।
पोखराका २ जना सहित गण्डकीका ८ जना कोरोना संक्रमितको ज्यान गएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज एक विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी दिएको हो ।
यसअघिको विज्ञप्तीमा निर्देशनालयले पर्वत र म्याग्दीमा २ जनाको संक्रमणबाट ज्यान गएको जानकारी दिएको थियो ।
यससँगै गण्डकी प्रदेशमा संक्रमणबाट अहिलेसम्म ज्यान गुमाउनेको संख्या २ सय ७३ पुगेको छ ।
थप विवरण