पोखरा ।
गण्डकी प्रदेशमा कोरोना संक्रमण दर दिनानुदिन बढिरहेकै अवस्थामा मृत्यु हुनेको दर पनि बढीरहेको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज एक विज्ञप्ती जारी गर्दै पर्वत र म्याग्दीमा १–१ जना गरि थप २ जनाको संक्रमणका कारण ज्यान गएको छ ।
संक्रमणबाट ज्यान गुमाउनेमा पर्वत कुश्मा नगरपालिका ४ का ६७ बर्षीय एक पुरुष र म्याग्दी अन्नपूर्ण गाउपालिकाका ७२ बर्षीय एक पुरुष रहेका छन् ।
यससँगै गण्डकी प्रदेशमा संंक्रमणबाट ज्यान गुमाउनेको संख्या २ सय ६५ पुगेको छ ।
थप विवरण