पोखरा ।
पोखरामा आज १ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज एक विज्ञप्ती जारी गर्दै पोखरामा १ सय ६१ सहित कास्कीमा १ सय ९२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
त्यस्तै कास्कीमा २ जनाको संक्रमणबाट ज्यान गएको छ ।
यससँगै कास्कीमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या १ सय ३९ पुगेको छ ।
थप विवरण