बागलुङमा आज थप ४७ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा ।

बागलुङ जिल्लामा आज थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले एक विज्ञप्ती जारी गर्दै ४७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २० हजार ९ सय ५९ जना पुगेको छ ।

थप विवरण

कमेन्टहरु
Loading...