मुख्यमन्त्री गुरुङको आरडिटी पोजेटिभ,पिसिआर रिपोर्ट आउन बाँकी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरामी भएका छन् ।

केही दिन अघि काठमाडौंबाट फर्किएका मुख्यमन्त्री गुरुङलाई अचानक टाउको दुखेपछी मंगलबार आरडिटी परिक्षण गरिएको थियो । उक्त परिक्षणको रिपोर्ट पोजेटिभ आएको थियो ।

उनको मंगलबार नै पिसिआर परीक्षण गरिएको थियो जसको नतिजा आइसकेको छैन ।

कमेन्टहरु
Loading...