नेपालकै सस्तो मुल्यमा कफि पाइने Y5 रेष्टुरेण्ट आजदेखी सञ्चालनमा

नेपालकै सस्तो मुल्यमा कफी पिउन पाइने Y5 रेष्टुरेण्ट नयाँ सेवा सुविधासहित आजबाट सञ्चालनमा आएको छ ।

 पोखरा नयाँबजारमा रहेको  रेष्टुरेण्टमा ५५ रुपैयामा ग्राहकले Americano , Cappuccino, Espresso मा अर्गानिक कफिको स्वाद लिन सक्नेछन् ।

पोखरामा बढेको कफि कल्चरलाई मध्यनजर गर्दै सस्तोदरमा कफि उपलब्ध गराउन लागिएको संचालक अभिमन्यु पाण्डेले बताए ।

कफि पारखीहरुको आत्मसम्मान गरेर सस्तो मूल्य थोरै मुनाफा राखिएको पाण्डेको भनाइ छ ।

कफिसंगै अन्य खाना र खाजाका आइटमहरु उपलब्ध हुने रेष्टुरेण्टमा इन्टरनेट र पार्किङ स्पेसको सुविधा समेत रहेको छ ।

कमेन्टहरु
Loading...