पोखरा उद्योग वाणिज्य संघ कार्यसमिति सदस्यमा युवा व्यवसायी सुवेदीको उम्मेदवारी घोषणा

पोखरा । पोखरा उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा युवा व्यवसायी डिल्लीराम सुवेदीले कार्यसमिति सदस्य पदमा उम्मेदवारी घोषणा गरेका गरेका छन् ।

गन्थन डटकमसंग कुराकानी गर्दै सुवेदीले आफ्नो उम्मेदवारी व्यवसायीका हक हितका लागी रहको बताए ।

सुवेदी विगत १७ वर्षदेखी फेन्सी व्यवसायमा संलग्न छन् ।

संघको ३३ औं महाधिवेशन आउँदो पुसको २४ र २५ गते हुदैछ ।

कमेन्टहरु
Loading...