पोखरा । पोखरामा थप १९ जना सहित गण्डकी प्रदेशमा थप ८३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
त्यस्तै नवलपरासीमा १५, तनहुँमा १०, पर्वतमा ४, गोरखामा २१, स्याङ्जामा ५, लमजुङमा २, म्याग्दीमा ५ तथा बाग्लुङमा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।