रुखको घासँ काट्दा करेन्ट लागेर तनहुँमा एकको मृत्यु

पोखरा, ६ बैशाख /बुधबार तनँहुमा करेन्ट लागेर एकको मृत्यु भएको छ ।

तनहुँ व्यास नगरपालीका ११ रामथुम्कीकी ५६ वर्षिय जुठीमाया नेपालीको करेन्ट लागेर मृत्यु भएको हो ।

घर देखी केही पर रहेको खनायोको रुखमा घाँस काट्ने क्रममा घासको डालाले विद्युतको नाङगो तार छुदा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...