पोखरामा महानगरका अधिकृत तिवारीको निधन

पोखरा, १७ साउन / पोखरा महानगरपालिकाका अधिकृत चुडामणि तिवारीको निधन भएको छ । तिवारीको बिहीबार विहान करिब ३ बजे निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

केही सयम देखी दमका विरामी रहेका तिवारीले दमकै कारण निधन भएको परिवाले जानकारी दिएको छ । उनको आज नै दाहास्कार गर्ने तयारी भइरहेको छ ।

कमेन्टहरु
Loading...