पोखरामा महानगरका अधिकृत तिवारीको निधन

62

पोखरा, १७ साउन / पोखरा महानगरपालिकाका अधिकृत चुडामणि तिवारीको निधन भएको छ । तिवारीको बिहीबार विहान करिब ३ बजे निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

केही सयम देखी दमका विरामी रहेका तिवारीले दमकै कारण निधन भएको परिवाले जानकारी दिएको छ । उनको आज नै दाहास्कार गर्ने तयारी भइरहेको छ ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...