पोखराको खानेपानी शुद्धीकरण प्लान्ट, नेपालको खानेपानीको दोस्रो ठूलो आयोजना (यस्तो बन्दै)

पोखरा, २७ जेठ /पोखरामा वितरण हुने खानेपानीमा धमिलो आउने समस्या समाधनका लागि नेपाल खानेपानी संस्थानले शुद्धीकरण योजना ल्याएको छ । सो योजनाका लागि जापान सरकारको सहयोग संस्था (जाइका) ले नेपाललाई ४ अर्ब ८१ करोड जापानी येन अनुदान दिने भएपछि योनजा अगाडी बढेको हो । कास्कीको माछापुच्छे गाउँपालिकामा रहेको मर्दीखोला मुहानबाट पोखरामा १९ मा शुद्धिकरण गरेर … Continue reading पोखराको खानेपानी शुद्धीकरण प्लान्ट, नेपालको खानेपानीको दोस्रो ठूलो आयोजना (यस्तो बन्दै)