पोखरा महानगरले पार्कमा ओपन व्यायामशाला बनाउने

पोखरा, २८ भदौ/पोखरामा भएका पार्कलाई संरक्षण गर्दै पोखरा महानगरपालिकाले खुल्ला व्यायामशाला बनाउने योजना ल्याएको छ । खुल्ला व्यायामशाला निर्माणका लागि महानगरले यस आर्थिक वर्षमा ९० लाख बजेट समेत छुट्टाएको छ । नागरिकलाई स्वास्थ्य राख्ने उद्देश्यले महानगरपालिकाले पार्कमा व्यायाम गर्न आवश्यक उपकरण राख्ने योनजा ल्याएको छ । ‘पार्कमा बन्ने मात्रै हैन शारीरिक व्यायाम गर्न उपयुक्त व्यायामका … Continue reading पोखरा महानगरले पार्कमा ओपन व्यायामशाला बनाउने