वडा ३ की सदस्य पराजुली आइशोलेसनमा

गन्थन डेस्क

पोखरा महानगरपालिका वडा नम्बर ३ की सदस्य लक्ष्मी पराजुलीलाई कोरोना संक्रमण पुष्टी भएको छ ।

पराजुली हाल होम आइशोलेसनमा रहेको वडाध्यक्ष रविनसन प्रजुले जानकारी दिए ।

कमेन्टहरु
Loading...