लेकसाइड खुल्यो, लेकसाइड खुलेन

ऋषिकान्त पौडेल। सम्भवत पोखराका स्थानीयले सबैभन्दा बढी प्याराग्लाइडिङ गरेको यो वर्ष नै होला । ७ महिनादेखि ठप्प पर्यटकीय पोखराको पहिचान बोकेको प्याराग्लाइडिङको शुल्कमा भारी छुटको अफरसहित कम्पनीहरुले सराङकोटमा प्याराग्लाइडिङको कावा खुवाएसँगै पोखरेलीले आफ्नै आँगनको महत्व बुझेका हुन् । हुन त यो समय आन्तरिक पर्यटकको भीड लाग्ने बेला हो पोखरामा । लेकसाइडका गल्ली गल्लीमा आन्तरिक पर्यटकको … Continue reading लेकसाइड खुल्यो, लेकसाइड खुलेन