क्यानडाका प्रधानमन्त्री जस्टिनद्वारा विजयादशमीको शुभकामना

एजेन्सी

क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोले विश्वभर रहेको हिन्दु समुदायमा विजयादशमीको शुभकामना दिएका छन्।

प्रधानमन्त्री टुडोले एक विज्ञप्ति जारी गर्दै क्यानडालगायत विश्वभर रहेका हिन्दु समुदायलाई दशैंको शुभकामना दिएका हुन् ।

उनले कोरोना संक्रमणको यस विषम परिस्थितिमा स्वास्थ्य मापदण्ड अपनएर पर्व मनाउँन सबैमा आग्रह गरेका छन्।

क्यानडामा रहेका हिन्दूलाई घरमै वा भर्चुअलरुपमा दशैं मनाउन उनले आग्रह गरेका छन् ।

कमेन्टहरु
Loading...