ब्रेकिङः पोखरामा भर्खरै थप २७ कोरोना संक्रमित

गन्थन डेस्क

पोखरामा साढे ५ बजेको तथ्यांक अनुसार थप २७ जनामा कोरोना पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा कूल संक्रमितको संख्या आज ह्वात्तै बढेर ५ हजार ९६० पुगेको छ ।

संक्रमितमध्ये स्याङजामा ४, तनहुँमा १ जना छन् । आज पोखरामा दिनभरको तथ्यांकअनुसार कूल १ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ ।

कमेन्टहरु
Loading...