पोखरा । बैंकर अनिल केशरी शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
शाहले आफ्नो फेसबुक पेज मार्फत शनिवारको परीक्षणबाट पोजेटि रिपोर्ट आएको हाल होम क्वारेन्टिनमा रहेको जानकारी गराएका छन् ।
आफुले गन्थ थाहा पाउन छाडेपछि पहिलोपटक बुधबार परीक्षणका गराउँदा रिपोर्ट नेगेटिभ आएको तर दोस्रो पटक रिर्पोट पोजेटिभ आएको उनको स्टाटसमा उल्लेख छ ।