नेपाली कांग्रेस विजेताहरु
टेकबहादुर गुरुङ- मनाङ
राजन केसी-काठमाडौं १०
नविन्द्रराज जोशी- काठमाडौं ८
प्रकाशमानसिंह काठमाडौ १
सुशीला चौधरी दाङ २
नरहरी आचार्य-काठमाडौ – ५
ध्यान गोविन्द रञ्जित-काठमाडौ -९
यज्ञ बहादुर थापा -कास्की १
नेकपा एमाले
रविन्द्र अधिकारी-कास्की ३
सीता गिरी-कास्की ४
सोमप्रसाद पाण्डे-पाल्पा २,
जर्नादन ढकाल- रसुवा
बामदेव गौतम प्युठान १
राजे न्द्र पाण्डे – धादीङ ३
गुरु बुर्लाकोटी ,धादिङ-२
कास्की क्षेत्र नं. २ को ताजा विवरणः
३९९ मतले काँग्रेस अग्रस्थानमा
नेपाली काँग्रेस (शारदा पौडेल) : १०,०६३ मत
नेकपा एमाले (कृष्ण थापा) : ९,६६४ मत
एमाओवादी (बखानसिं तमु) : ४,७६० मत
संघीय समाजवादी : २२७९ मत
राप्रपा–नेपाल : ११८० मत
अखण्ड नेपाल : ९४२ मत
अहिलेसम्म क्षेत्र नं. २ मा ३१,६६४ मत गणना भईसकेको छ । जसमा ३०,२८९ मत सदर भएका छन् । मतगणना कार्य जारी छ ।
बागलुङ क्षेत्र नम्बर २ को
दोस्रो नतिजा
नेपाली कांग्रेसः १०४५
नेकपा एमाले ७३८
राष्ट्रिय जनमोर्चाः ६६९
एकिकृत माओबादीः ५८५
स्याङ्जा क्षेत्र नं -२
१) नेपाली काँग्रेस – कमल पंगेनी – ६६७
२) नेकपा एमाले – कृष्ण खाण – १००२
तनुहँ क्षेत्र नम्बर १ को ताजा परिणाम
काँग्रेसका शंकर भण्डारी १३५७५
एमालेका रामवहादुर गुरुङ ९६६०
एमाओवादीका सिता पोख्रेल ५७३८
तनहुँ २ नम्बर क्षेत्रको ताजा मतपरिणाम
काँग्रेस रामचन्द्र पौडेल ६८८५
एमाले कृष्णकुमार श्रेष्ठ ४४०१
एमाओवादीका ओमराज आले १७६०
तनहुँ क्षेत्र नम्बर ३ को ताजा परिणाम
एमाले टुकराज सिग्देल १२००९
काँग्रेस जितप्रकाश आले मगर ८७७७
एमाओवादी रमेश सिग्देल ५१८०
