पोखरा । सरकारले नेपाल ट्रष्टको संचालक समितिको सदस्यमा नरेश रोकायलाई नियुक्त गरेको छ ।
बाजुरा घर भइ कास्कीबाट अनेरास्वबियूको केन्द्रिय राजनितिमा उदायका रोकायलाई असोज २२ गतेको मन्त्रिपरिषद्को बैठकले सदस्यमा नियुक्त गरेको हो । उनले बिहिबार नै नियुक्तीको पत्र लिएका छन् ।
रोकाय २०६७ देखी अनेरास्वबियूका केन्द्रिय सदस्यको रुपमा छन् ।