नेकपाको सचिवालय बैठक सकियो ,मन्त्रिमण्डलबारे भएन छलफल

काठमाडौं । नेकपाको सचिवालय बैठक सकिएको छ ।

आजको वैठकमा संवैधानिक र राजनितिक नियुक्तीका बारेमा मात्रै छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार बैठकमा पार्टीको सांगठनिक काम बारे छलफल भएपनि मन्त्रिपरिषद् पुनर्गठनबारे कुनै छलफल भएन ।

कमेन्टहरु
Loading...