सागर राज तिमिल्सिना
पोखरा, २९ कात्तिक/पोखरामा आज राती ९ बजेर ५० मिनेट जादा शक्तिशासी बम पड्केको छ । पोखरा ११ फुलबारीमा पड्कीएको स्थानीयले जानकारी दिए । मणिपाल हस्पीटलको माथी डाडा पड्कीको स्थानीयले जानकारी दिए । बम कस्ले र किन बिष्पोट गराएको भने खुल्न सकको छैन ।बमको ठुलो आवाज गरि पड्कीय पछि पोखरामा त्रास छाएको छ । बम पड्कीए पनि मानवीय क्षेती भने भएको छैन । घटनाका बारेमा जानकारी लिन प्रहरी त्यहा पुगेको छ ।
यस्तै लेखनाथस्थित पोखरा विश्वविद्यालय चोक नजिकै बम भेटिएको छ । त्यसतर्फ नेपाली सेनाको बम निष्क्रिय टोली गएको छ । बम निस्कृय बनाउन लागेको सैनिक स्रोतले जानकारी दिएको छ ।