कन्ट्याक ट्रेसीङमा परेकाकै स्वाब लिन मान्दैन महानगर, कर्मचारीको लापरवाहीले गाउँ नै त्रासमा

ऋषिकान्त पौडेल |कन्ट्याक ट्रेसीङमा परेर पिसीआर परीक्षण गराउन जाँदा पोखरा महानगरपालिकाका कर्मचारीको लापरवाहीका कारण ३१ नम्बर वडाको एक गाउँ नै कोरोना त्रासमा बस्नुपरेको छ । पोखरा–३१ वडा कार्यालयले बुधवार लेखनाथमा पिसीआर परीक्षणका लागि १० जना कन्ट्याक ट्रेसीङमा परेका ब्यक्तिहरुलाई महानगरको स्वास्थ्य महाशाखामा सिफारीस गरेको थियो । तर महानगरबाट खटीएका कर्मचारीले ‘गाउँ नै उल्ट्याएर ल्याउने ?’ … Continue reading कन्ट्याक ट्रेसीङमा परेकाकै स्वाब लिन मान्दैन महानगर, कर्मचारीको लापरवाहीले गाउँ नै त्रासमा