काठमाडौं । ललितपुरस्थित अल्का अस्पतालमा कोरोना भाइरस संक्रमित १ जनाको मृत्यु भएको छ । अस्पतालमा उपचार गाराइरहेका काठमाडौंका ६७ वर्षीय १ जना पुरुषको कोरोना भाइरस संक्रमणबाट हिजो साँझ ५ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको हो ।

२०८२ बैशाख १५ गते सोमबार