मोटर साइकल दुर्घटनामा एकको मृत्यु

सागर राज तिमिल्सिना
पोखरा, १४ कास्की/कास्कीको हेम्जामा भएको दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । ग८प ३९६० नम्बरको मोटर साइकल र लु १ ख ६२६४ नम्बरको ट्रक ठोकिदा एकजनाको मृत्यु भएको हो भने एक जना घाइते भएका हुन् ।

मृत्यु हुनेमा हेम्जाका २४ वर्षिय घनश्याम त्रिपाठीको उपचारको क्रममा मृत्यु भएको हो भने सोही ठाउँका गोविन्द्र विक घाइते भएका छन् । उनको पोखरको मणिपाल अस्पतालमा उपचार भैरहको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...