काठमाडौं उपत्यकामा निषेधाज्ञाको समय थप्ने तयारी

काठमाडौं । काठमाडौंमा निषेधाज्ञा थप गर्ने तयारी भएको छ । कोरोना भाइरस संक्रमण बढ्न नदिन आज मध्ये रातमा सकिने निषधाज्ञालाई थप गर्ने तयारी भएको हो । यो विषयमा निर्णय लिन आज सुरक्षा समितिको बैठक बस्दै छ । योभन्दा अगाडि गरिएको निषधाज्ञाले उपत्यकामा कोरोना भाइरस संक्रमणको दरमा केही हदसम्म रोकथाम भएको समितिले ठहर गरेको छ ।

कमेन्टहरु
Loading...