पोखराका एक संचारकर्मीलाई पनि कोरोना संक्रमण

पोखरा/मंगलबार पोखराको एकजना पत्रकारलाई कोरोना संक्रमण पुष्टी भएको छ । उनी लेखनाथको रेडियोमा काम गर्ने पत्रकार भएको स्रोतको दावी छ । उनी कोरोना रिर्पोटीङमा फ्रन्ट लाइनमा बसेर काम गर्ने गरेको बुझिएको छ ।

कमेन्टहरु
Loading...