पोखरा/पोखरामा निषेधाज्ञा थपेकाप्रति गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङले असन्तुष्टी जनाउँदै फेसबुकमा स्टाटस लेखेको छन् । उनले फेसबुकमा लकडाउन गर्नु भनेको रुखको हाँगामा बसेर फेद काट्नुसँग तुलना गरेका छन् ।
’हाँगामा बसेर रूखको फेद काट्ने र निषेधाज्ञा जारी गरेरकोरोनाबाट बच्न खोज्नेहरू एकै हुन् ’ उनले फेसबुकमा लेखेका छन् ।