पोखरा, भदौं ३ गते । नेपालमा ६ सय ८१ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ सय ८१ जनामा कोरोना संक्रमण देखिएको छ ।
११ हजार ५ सय २२ जनाको परिक्षण गर्दा ६ सय ८१ जनामा संक्रमण देखिएका हुन् ।
यस्तै काठमाण्डौं उपत्यकामा पछिल्लो १ सय ५९ संक्रमित थपिएका छन् ।