पोखरा/पोखरामा कोरोना संक्रमित भएर उपचारका लागि लेखनाथको सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचार गराईरहेका संक्रमितहरुले आइसोलेसनमा नाचगान गरेर समय विताईरहेका छन् । संक्रमित मध्यकै एकले फेसवुक लाइभ गर्दै संक्रमितहरुले नाचगान गरेको भिडियो सार्वजानिक गरेकी हुन् ।
माछोमाछो भ्यागुतो यसपालीको तिज नामक गीतमा उनीहरु नाचेका थिए । केहि दिन अघिमात्र उक्त आइसोलेसनमा व्यबस्थापन पक्ष कमजोर भएको संक्रमितहरुले बताएका थिए । उक्त आइसोलेसनको अवस्थाबारे समचारहरु प्रकाशन भएपछि अस्पताल व्यवस्थापनले व्यबस्थापकिय पक्षमा सुधार गरेको संक्रमितहरुले बताएका छन् ।
२०८२ श्रावण ५ गते आईतवार