स्याङजामा कोरोनाः जुवाडे, प्रहरी कार्यालय हुँदै समुदायमा !
रिना थापा, स्याङजा यही साउन ४ गते स्याङजा पुतलीबजार नगरपालिका १३ लाम्पाटामा म्यारिज खेलिरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय स्याङजाको टोलीले ६ जनालाई नियन्त्रणमा लिई हिरासत कक्षमा थुन्यो । उनीहरुलाई ३ दिनपछि अर्थात् ७ गते कानुनी प्रक्रिया पु¥याई जनही ५ हजार जरिवानासहित प्रहरीले थुनामुक्त ग¥यो । उनीहरुलाई घरमै क्वारेन्टाइनमा बस्नसमेत प्रहरीले निर्देशन दिएको थियो । … Continue reading स्याङजामा कोरोनाः जुवाडे, प्रहरी कार्यालय हुँदै समुदायमा !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed