पोखरामा कार्पेन्टरलाई कोरोना पोजेटिभ

पोखरा ।

पोखरामा कोर्पेन्टरका रुपमा काम गर्ने १ जनामा कोरोना पोजेटिभ देखिएको छ । पर्साका उनी पोखरामा काम गर्थे । गृह जिल्ला पर्साबाट पोखरा आएर छुट्टै कोठामा बसे पनि कामका लागि भने जाने गरेको पाइएको छ । उनीसंग सम्पर्कमा आएकाहरुलाई होम क्वारेन्टिनमा राखिएको छ ।

कमेन्टहरु
Loading...