सुनको भाउ तोलाको १ लाख नजिक

पोखरा ।

छापावाला सुनको भाउ मंगलबार बढेर ९९ हजार ८ सय रुपैयाँ पुगेको छ । मंगलबार छापावाला सुनको तोलामा २ सय रुपैयाँले वृद्धि भएसंगै सुनको भाउ तोलाको १ लाखको नजिक पुगेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य तोलाको ९९ हजार ३ सय ७५ पुगेको छ ।

चाँदीको भाउ अहिलेसम्म कै उच्च १२ सय ३० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...