सुनको मूल्य ९८ हजार ५ सय पुग्यो

पोखरा, साउन १४ ।

बुधबार सुनको तोलामा ३ सय रुपैयाँले वृद्धि भएर ९८ हजार ५ सय पुगेसंगै नयाँ रेकर्ड कायम गरेको छ ।

विश्व बजारमा भने सुनको भाउ बुधबार प्रतिऔंस ८ डलरले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार चाँदीको भाउ भने आज २० रुपैयाँले घटेको छ । चाँदीको भाउ बुधबार १२ सय २५ रुपैयामा झरेको छ महासंघले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...