पोखरा, १७ माघ / भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र अनलाइन फाराम सम्बन्धी सूचना निकालेर अनलाइन फाराम भर्ने प्रणाली परिमार्जन गर्न लागेको जनाएको छ ।
बिहीबार एक सुचना निकाले र अनलाइन प्रणाली छिटै परिमार्जन गरेर ल्याउने जनाएको छ ।
