नवदुर्गा देवीको नौ रुपको झाकी सहितको ¥याली निकालीने

पोखरा, १५ असोज/नेपालीहरुको महान् चाड बडादशैको अबसरमापोखरामानवरात्रिको नौ रुपको देबिको झाकी सहितको ¥यालीलएवं शोभायात्रानिकालिने भएको छ । विन्ध्यवासिनीर्धामिक क्षेत्र विकास समितिको आयोजनामाविजयादशमीकोअवसरमाविन्ध्यवासिनीमन्दिरमाआयोजनागरिने नवर्दुगामहोत्सवमानौ रुपको देबिको झाकी सहितको ¥यालीलएवं शोभायात्रा निकालिने भएको मंगलबार आयोजीतपत्रकार सम्मेलनमा समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिए ।

मन्दिरमा घटस्थापनाको दिन देखि सुरु गरिने नबदुर्गा महोत्सबको पुर्व सन्धयामामहोत्सबको पहिलो दिननौ वटै देविको रुप सहितको रथारोहण सहितको शोभायात्रानिकलिने भएको हो । विन्ध्यवासिनीमन्दिर परिसर बाट सुरु भएको सो सोभायात्रापोखराको मोहरियाटोल, भैरवटोल, भिमसेन टोल, नालाको मुख, तेर्सापट्टी, महेन्द्रपुल, चिप्लेढुङ्गा, सिद्धार्थचोक , रामकृष्णटोल हुदै पुनमन्दिरमापुगि समापनहुने श्रेष्ठले जानकारि दिए।

शोभायात्रामानबदुर्गाको नौ रुपको झाकी सहितको ¥याली सगै एक सय आठ कलश , बिध्याबासिनीमन्दिरको झाकी, बिभिन्नभजन समुह, जातिय भेषभुषा, घाटु ,सोरठी ,सास्कृतिकझाकीहरु, नेपाली सेना, नेपालप्रहरी, शसस्त्र प्रहरी, नेपाल स्काउट, आमा समुहतथाबिभिन्नधार्मिक , सामाजिक, शैक्षिक संघसंस्थाहरुको सहभागिता रहने कार्यक्रममाजानकारि दिईयो । मन्दिर परिसरमा घटस्थापनाको दिन देखि नबदुर्गा महोत्सबअन्तर्गत महानबमीको दिन सम्म दैनिक संगितमयश्रीमद्देबि भागबतकथाबाचनहुने समेतश्रेष्ठले जानकारी दिए ।

कार्यक्रमले विश्बशान्तितथामानब कल्याणको कामना र जातिय सद्भाबतथाधार्मीक पर्यटनको विकासमा योगदानपुग्ने सवश्बास समितीले लिएको समेत श्रेष्ठले जानकारि दिए । दशैको महत्व अझ बढाउने तथा बिध्याबासिनीमन्दिरलाई धार्मिक पर्यटकिय स्थलको रुपमाबिकास गर्ने उद्देश्यले बडादशैको अबसरमाबिगत७बर्षदेखि नबदुर्गा महोत्सबको आयोजनागरिदै आएकोपनिश्रेष्ठले जानकारि दिए । साढे ३ सय बर्षको ईतिहास बोकेको मन्दिरमाकास्कीको साथै अन्यजिल्लाहरु बाट दर्शनार्थीहरु आउने गर्दछन् साथै पोखरा आउने अधाभन्दा बढि पर्यटकहरु मन्दिर अबलोकन एवं दर्शनकालागिपनिआउने गरेको अध्यक्षश्रेष्ठले जानकारी दिए । कार्यक्रम सम्पन्नगार्न समितीकाअध्यक्षश्रेष्ठको संयोजकत्बमामुल समारोह समिती गठन गरिएको र पश्चिमाञ्चल क्षेत्रियप्रशासकको संयोजकत्बमा सल्लाहकार सभा समेत गठन गरिएको छ ।

कमेन्टहरु
Loading...