पोखरा, २७ कात्तिक / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन प्रवद्र्धन र विकासका लागि नेपालका एक पर्यटकीय गन्तव्य घोषणा गरेको छ ।
पर्यटन क्षेत्रको विकास तथा सोबाट प्राप्त लाभ जनस्तरमा पु¥याउन पर्यटकीय गन्तव्यहरुको विविधिकरण गर्दै नयाँ पर्यटकीय स्थल र उपजहरुको
पहिचान, विकास तथा पर्यटकीय पूर्वाधारहरुको विकास गर्न पर्यटकीय गन्तव्य घोषणा गरेको हो । सरकारले घोषण गरेका गण्डकी प्रदेशका पर्यटकी गन्तव्य यस्ता छन् ।
