5 खुसीका आँसु पोखरा रंगशालामा जारी पोखरा प्रिमियर लिगमा पोखरा पल्टर र एक्स्पर्ट धनगढी बिचको खेल पछि रुदै धनगढीकी समर्थक । पोखरालाई धनगढीले २ विकेटले हराएको थियो । धनगढीको जित भए उनी खुसीका आँसु झराल्दै मैदान पुगेकी थिएन् ।