पोखरामा स्टोप चुलो पड्किदा जलेर घाइते

पोखरा, ११ वैशाख/पोखरा लेखनाथ महानगरपालिका ५ पर्स्याङ बस्ने सन्दिप गुरुङको श्रीमति १९ बर्षिइ सबिता गुरुङ स्टोप चुलो पड्कीदा घाइते भएकी छन् ।

भान्सा कोठामा खाना पकाउने क्रममा स्टोप चुलो पड्कीदा कपडामा आगो सल्कदा उनी घाइते भएकी हुन् । उनको घाटि, चिउडो, छाति र दुबै हात जलेको छ । उनलको पोखरा स्वास्थ्य विज्ञान प्रर्तिष्ठानमा उपचार भई रहेको छ ।

कमेन्टहरु
Loading...