नेपाल राष्ट्र बैंकको धनगढीस्थित क्षेत्रीय कार्यालयको अनुसन्धान ईकाइले गत आर्थिक वर्षमा सुदूरपश्चिममा ३ करोड १ लाख ९५ हजार रेमिट्यान्स भित्रिएको जनाएको छ। ईकाइले सो रकम भारत बाहेक तेस्रो मूलुकबाट विभिन्न बैक तथा वित्तीय संस्था मार्फत भित्रिएको बताएको छ।
– See more at: http://setopati.com/bajar/3001/#sthash.lXW4BcP0.dpuf