विराटनगरस्थित नोबेल मेडिकल कलेज एवं शिक्षण अस्पतालमा यसवर्षको एमबीबीएस परीक्षा उतीर्ण गरेका विद्यार्थीले मेडिकल काउन्सिलको इन्टर्नसिपमा सहभागि हुनबाट बन्चित भएको विरोधमा बुधबार तालाबन्दी गरेको आजको अन्नपूर्ण र नागरिकमा खबर छ ।
– See more at: http://setopati.com/chapa-bata/2998/#sthash.QzHIyVnY.dpuf